• कर्णाली प्रदेश सरकार

    उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय

    प्रदेश वन निर्देशनालय

    डिभिजन वन कार्यालय

    वीरेन्द्रनगर, सुर्खेत


    हाम्रो बारेमा

    नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत मध्य पहाडी क्षेत्रमा अवस्थित सुर्खेत जिल्ला भेरी अञ्चलको पाँच जिल्ला मध्ये एक हो । मध्य पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको सुर्खेत जिल्ला ८००५९’ देखि ८२०२’ पूर्वी देशान्तर र २८०२०’ देखि २८०५८’ उत्तरी अक्षांशसम्म फैलिएको छ । यो जिल्ला समुद्री सतहबाट १९८ मीटरदेखि २३६७ मीटरसम्म अवस्थित छ । दैलेख, जाजरकोट, सल्यान, बर्दिया काे सिमाना क्षेत्र स‌‌ग जोडिएको यस जिल्लाको क्षेत्रफल तथ्यांक विभागका अनुसार २४५१ वर्ग कि.मी. र LRMP का अनुसार २४९० वर्ग कि.मी. रहेको छ (DISCO Surkhet, 2008) जाडो याममा न्युनतम ०.५०C (२००४ जनवरी ५) र गर्मीमा अधिकतम ४१.८०C (२००५जुन १८) सम्म तापक्रम हुने यस जिल्लामा सामन्यतया वार्षिक सरदर १७०० मिलीमिटर वर्षा हुने गर्दछ (कर्मचारी मिलन केन्द्र सुर्खेत, २०६८) । यस जिल्लाको उत्तरी भेगमा पूर्व देखि पश्चिम सम्म महाभारत, मध्य भागमा भेरी नदी र नदीको किनारतिर समथल भू–भाग रहेको छ भने दक्षिणी भागमा चुरिया श्रृखला रहेको छ ।


    अरु पढ्नुहोस्

    दृष्टिकोण, लक्ष्य र उदेश्य

    दृष्टिकोण

    • वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन र पारिस्थितिकीय वस्तु तथा सेवा प्रवाह एवं जिम्मेवारपूर्ण उपयोग गर्दै वन उद्धम मार्फत रोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउने क्रममा वन क्षेत्रमा संचालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्नु क्षेत्रीय वन निर्देशनालयको मुख्य लक्ष्य हो ।

    लक्ष्य

    • वन व्यवस्थापन, भू-संरक्षण र वन उद्यम तथा पर्यटन विकास तथा प्रवद्र्धन द्वारा स्वच्छ वातावरण कायम राख्दै स्थानीय रोजगारी तथा आय आर्जनमा सुधार ल्याउने ।

    उद्देश्य

    • वन र वन्यजन्तुको संरक्षण, सम्वद्र्धन र सदुपयोग गरी पर्यावरणीय सन्तुलन तथा स्वच्छ वातावरण कायम राख्नु । वन क्षेत्रको उत्पादकत्व र वन पैदावारहरुको उत्पादनअभिवृद्धि गर्नु । वन जन्य उद्यम तथा पर्यापर्यटनको विकास तथा प्रवद्र्धन गर्नु । जडिवुटी उत्पादान, संकलन, खेती विस्तार, प्रशोधन र बजारीकरणको लागि सहजीकरण गर्नु ।
    Prakash Dhami

    बसन्तबाबु श्रेष्ठ

    (कार्यालय प्रमुख)
    का.मु. डिभिजनल वन अधिकृत
    Nirmal

    प्रशान्त श्रेष्ठ

    (सूचना अधिकारी)
    वरिष्ठ वन अधिकृत
    प्रकाशन
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    वातावरण संरक्षण ऐन, २०७७
    वन ऐन २०७६
    वातावरण संरक्षण ऐन २०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    क्रसर उधोग स्थापना र संचालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५
    उच्च प्रविधियुक्त नर्सरी स्थापना तथा संचालन कार्यविधि २०७५
    उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गत आ.व. २०७८/०७९ को स्वीकृत बार्षिक कार्यान्वयन कार्यविधि,२०७८
    संघीय सशर्त अनुदानतर्फका कार्यक्रम कार्यान्वयन कार्यविधि
    कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका,२०७५
    सामुदायिक वनको काठ दाउरा सङ्कलन तथा विक्रि–वितरण निर्देशिका, २०७१
    होमस्टे संचालन तथा व्यवस्थापन कार्यविधि २०७५
    हाेमस्टे संचालन तथा व्यवस्थापन कार्यविधी २०७५
    प्रदेश तर्फकाे कार्यक्रम कार्यान्वयन कार्यविधी २०७८
    प्रदेशहरूबाट संचालन गरिने सशर्त अनुदानका कार्यक्रमहरूकाे कार्यान्वयन कार्यविधी २०७८
    थप हेर्नुहोस्
    सुचनाहरु
    शीर्षक डाउनलोड
    प्रस्ताव आव्हान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति २०८०/१२/२६
    सामुदायिक परिचालक (वन सहजकर्ता) छनौट बारे सूचना
    सामुदायिक परिचालक (वन सहजकर्ता) पदमा आवेदन पेश गर्ने बारे सूचना
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2020 Copyright : डिभिजन वन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.